दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य

Share:

 

टी २० विश्‍वकप क्रिकेटको फाईनलमा टस जितेर ब्याटिङ रोजेको भारतले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ ।

विराट कोहलीको सर्वाधिक ७६ रनमा ७ विकेट खर्चेर भारतले १७६ रन बनाएको हो ।

टी २० विश्‍वकप क्रिकेटको उपाधी दोस्रो पटक जित्‍ने दाउमा भारत छ भने दक्षिण अफ्रिका पहिलो पटक विश्‍वकप जित्‍ने प्रयासमा छ ।

Tags: क्रिकेट
यो पनि पढ्नुहोस्:

Read also: