के भाे त

के भो त ?
428 views

Share:

अनि नि हजुरबा ?
अँ, भन् भन् ।
स्थानीय सरकारले छुट्टी मनाइरहँदा केन्द्रकाहरुले चैँ झोक्राएर अड्डामै कचल्टिरहनु पर्ने । यो चैँ कुन शासन हो नि ?
प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र पछिको सुशासनको नमूना होलानि ! प्रधानमन्त्रीको हँकाइ त्यस्तै थियो ।
उसो भए, प्रधानमन्त्रीका सबै खोकाइ नै लोकतन्त्रका सूत्र मान्नुपर्ला जस्तो पो भो त ?
त के भो त ?

यो पनि पढ्नुहोस्:

Read also: